adv

भारतकी प्रसिद्ध गायिका लता मंगेशकरको निधन

काठमाडौं, २३ माघ । भारतकी प्रसिद्ध गायिका लता मंगेशकरको निधन भएको छ । मुम्बईको ब्रीच क्याण्डी अस्पतालमा आज बिहान उनको निधन भएको हो ।

भारतकी प्रसिद्ध गायिका मंगेशकरले नेपाली गीत संगित क्षेत्रमा पनि योगदान गरेकी छिन् । उनले नेपाली गीत ‘बाचुन्जेलीलाई…, पहाडको माथि माथि… एउटा मान्छे मनपर्छ’ लगायत थुप्रै चर्चीत गीतहरुमा स्वार भरेकी छिन् ।

उनको जन्म २८ सेप्टेम्बर १९२८ मा भएको थियो ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु