adv

एमालेबाट मेचीनगरको प्रमुखमा बुढाथोकी र उपप्रमुखमा उप्रेती

मेचीनगर ,११ बैशाख । नेकपा एमालेले मेचीनगर नगरपालिकाको नगर प्रमुख र उपप्रमुखका उम्मेद्वारको टुंगो लगाएको छ ।

आगामी वैशाख ३० गते हुन गईरहेको स्थानीय तहको निर्वाचनका लागि निर्वाचन आयोगले सार्वजनिक गरेको उम्मेद्वारी मनोनयनको समय केही घण्टामात्र बाँकी रहदा नगरप्रमुखमा गोपालचन्द्र बुढाथोकी र उपप्रमुखमा मीना पोखरेल उप्रेतीको नाम नेकपा एमाले १ नम्बर प्रदेश कमिटीले टुंगो लगाएको हो ।

बुढाथोकी १ नम्बर प्रदेशसभा सदस्य हुन् भने उप्रेती यसअघि मेचीनगर नगरपालिकाको उपप्रमुख हुन् ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु