adv

फाकफोकथुम गाउँपालिका अध्यक्षमा ५ जनाको उम्मेद्वारी

फाकफोकथुम,१३ बैशाख  इलामको फाकफोकथुम गाउँपालिका अध्यक्षमा जनाले उम्मेदवारी दिएका छन् गाउँपालिका अध्यक्षका लागिगठबन्धनबाट नेपाली कांग्रेसका डिकबहादुर थापा, एमालेका दिपेन्द्र खनाल, गठबन्धनकै दल माओवादीबाट बुद्धमाया तामाङ, जनतासमाजवादी पार्टीका कृष्णबहादुर खत्री मंगोल नेशनल अर्गनाइजेसनबाट ठाकुरसिंह लिम्बुले उम्मदेवारी दिएका हुन्

उपाध्यक्षमा एमालेबाट कल्पना राई, काग्रेसबाट भद्रमाया खड्का, माओवादी केन्द्रबाट कुल बहादुर वान्तावा, मंगोल नेशनलअर्गनाइजेसनबाट सोनिया योङहाङ लिम्बु स्वतन्त्र तेज प्रकाश पौड्यालले उम्मेदवारी दिएका हुन् वडा अध्यक्षमा ३१ जना, दलितमहिला सदस्य१७ जना, महिला सदस्य२१ खुला सदस्यमा ४७ जनाले उम्मेदवारी दिएका हुन्

फाकफोकथुममा गठबन्धनबाट नेपाली कांग्रेसले अध्यक्ष माओवादी केन्द्रले उपाध्यक्षमा उम्मेदवारी दिने सहमती भएको थियो तरगठबन्धन भित्रैबाट बागी उम्मेदवार समेत खडा भएका छन्

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु