adv

माङसेबुङमा ६६ प्रतिशत मात्रै मत खस्यो

माङसेबुङ स्थानीय तह निर्वाचनमा इलामको माङसेबुङ गाउँपालिकामा ६६ प्रतिशत मत खसेको गाउँपालिकाको कुल १२ हजारपाँच सय ६८ मतदाता मध्ये हजार तीन सय सात जनाले मतदान गरेको निर्वाचन अधिकृत घनेन्द्र अधिकारी बताए जसमध्ये हजार सय ७४ महिला हजार सय ३३ जना पुरुषले मतदान गरेको निर्वाचन अधिकृत अधिकारीले जानकारी दिए

निर्वाचन अधिकृत अधिकारीका अनुसार वडा नम्बर मा हजार सय ५९ मध्ये हजार सय २४, वडा नम्बर मा हजार सय६८ मध्ये हजार सय ८५, वडा नम्बर मा हजार सय ८६ मध्ये हजार सय ८२ मत खसेको

त्यस्तै वडा नम्बर मा हजार सय ६० मध्ये सय ४९, वडा नम्बर मा हजार १९ मध्ये हजार सय ३३ मत वडा नम्बर मा हजार सय ७६ मध्ये हजार सय ३४ मत खसेको

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु