adv

इलामको रोङ-६ मा एमालेका सत्यम राई बिजयी

विजयी सत्यम राई

इलाम । इलामको रोङ गाउ पालिका वडा नम्बर छ मा नेकपा एमालेका सत्यम राई बिजयी भएका छन् ।

उनले १२७५ मत पाउदा निकटतम प्रतिस्पर्धी नेपाली काग्रेसका केशर प्रधानले ११८० मत पाएका छन् ।

त्यसैगरी वडा सदस्यहरुमा जीवन राई ११६४ तारा बिश्वकर्मा ११७५ र धिरज राई १०५८ मत सहित बिजयी भएका छन् ।

महिला सदस्य भने नेपाली काग्रेसका उम्मेद्वार फुलमाया तामाङ १२३४ मत सहित बिजयी भएका छन् ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु