adv

कांग्रेसको अग्रता निरन्तर, ३३१ पालिकाको मत परिणाम आयो

४ जेठ, दमक ।


३३१ स्थानीय तहको मत परिणाम सार्वजनिक हुँदा नेपाली कांग्रेसले १५८ पालिकामा विजयी हुँदै अग्रता कायम राखेको छ ।

यस्तै नेकपा एमालेले ८८ स्थानीय तहमा बाजी मारेर कांग्रेसलाई पछ्याइरहेको छ ।

नेकपा माओवादी केन्द्रले ६७ र नेकपा (एकीकृत समाजवादी)ले ५ स्थानमा जित निकालेका छन् भने जनता समाजवादी पार्टी, नेपाल (जसपा)ले ४ स्थानमा बाजी मारेको छ ।

त्यस्तै राष्ट्रिय जनमोर्चाले २, राप्रपा र नेमकिपाले १/१ पालिका जितेका छन् भने स्वातन्त्रतर्फका उम्मेद्वारले ५ पालिकामा विजयको झण्डा फहराएका छन् ।

कसले कुन पालिकामा मार्यो बाजी ? तलको लिंक खोलेर हेर्नुहोस् :

PAaika111

 

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु