झापा ।गायक विकास तुम्बापो लिम्बूको आवाजमा रहेको नयाँ गीत ‘भगाइ लाने सल्लाह’ को भिडियो सार्वजनिक गरिएको छ ।
गायक एकदेव लिम्बू, सलिन मगर र बुद्ध लिम्बूको शव्द तथा संगीतमा सजिएको नयाँ गीत ‘भगाइ लाने सल्लाह’ भिडियो विकास लिम्बूको अफिसियल युट्यूव च्यानलबाट आइतबार सार्वजनिक गरिएको हो ।
किरण दहाल र विवेक मगरको कन्सेप्टमा विवेक मगरको निर्देशन रहेको भिडियोमा विकास तुम्बापो लिम्बू र प्रिया लिम्बूले अभिनय गरेका छन् । भिडियोको छायाँकन, सम्पादन र कलर बिकेस मगरले गरेका छन् ।
(भिडियो हेर्न तलको लिंकमा क्लिक गर्नुहोस् )

