adv

फोनिज संघीय समितिमा रिक्त पद पूर्ति

असारदमक

नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) ले संघीय समितिको रिक्त पदहरुमा पदपूर्ति गरेको

शुक्रबार सम्पन्न फोनिज संघीय सचिवालय बैठकले गण्डकी प्रदेशबाट संघीय सल्लाहकारमा हुमबहादुर गुरुङलाई चयन गरेको

त्यस्तै गण्डकी प्रदेशइन्चार्जमा एमबी आस्थालाई चयन गरेको

बैठकले संघीय समिति सदस्यहरुमा दिल श्रीष मगर मिला दराई(अल्पसंख्यक) चयन भएका छन् भने संगठन विभाग सदस्यमा अशिफ गुरुङ लाईजिम्मेवारी तोकेको

फोनिज सातौं संघीय महाधिवेशन चितवनको सौराहा मा गत चैत , गतेसम्पन्न भएको थियो

फोनिज गण्डकी प्रदेशले निर्वाचनमा सहभागी नहुने निर्णय गरेर बाहिरिएको थियो

संघीय समितिले गण्डकी प्रदेशसँग समन्वय छलफल गर्न वरिष्ठ उपाध्यक्ष लकीचौधरीको संयोजकत्वमा समिति गठन गरेको थियो

समितिले गत जेठ २४ गतेफोनिज गण्डकीसँग वार्ता गरि कुरो टुङ्याएको थियो

 

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु