५ असार, दमक ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले चलचित्र विकास बोर्डको अध्यक्ष माग गर्दै दरखास्त आह्वान गरेको छ ।
मन्त्रालयले आइतबार जारी गरेको सूचना अनुसार कम्तिमा स्नातक तह उत्तीर्ण गरेको र चलचित्र क्षेत्रमा २० वर्ष कार्य गरेको, ३० वर्ष पूरा भई ६५ वर्ष ननाघेको व्यक्तिले दरखास्त दिन सक्ने बताइएको छ ।

