adv

थप २९ जनामा कोरोना

दमक,१२ असार । आइतबार देशभर थप २९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप २९ जनामा संक्रमण पुष्टि भएको हो ।

१ हजार ७ सय ३० जनामा कोरोना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित थपिएका हुन् । १ हजार ७७ जनाको पिसिआर र एक ६ सय ५३ जनाको एन्टिजेन परीक्षण गरिएको थियो ।

अहिले देशभर १ सय ९२ जना सक्रिय संक्रमित छन् ।
आइतबार नै १७ जना संक्रमित निको भएका छन् । कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा कसेको ज्यान गएको छैन ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु