adv

झापामा सशस्त्र र नेपाल प्रहरीबीच झडप

मेचीनगर,२३ असार । सुपारीका विषयमा विवाद हुँदा झापामा सशस्त्र र नेपाल प्रहरीबीच झडप भएको छ ।

मेचीनगर नगरपालिकास्थित काँकडभित्तामा नाकामा बुधबार राति दुई सुरक्षा निकायबीच झडप भएको हो । नेपाल प्रहरीले पठाएको सुपारी सशस्त्रले रोकेपछि झडप भएको बताइएको छ ।

नेपाल प्रहरीले तस्करसँगको मिलेमतोमा सुपारी पठाउन खोजेको थियो । त्यसलाई रोक्ने क्रममा नेपाल प्रहरीले आफूहरूमाथि हातपात गरेको सशस्त्र प्रहरीले बताएको छ ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु