adv

थपिए १३ विधेयक

३२ असार, दमक ।

राष्ट्रपतिको काार्यलय शिलत निवास ।

शुक्रबार थप १३ वट विधेयक प्रमाणित भएका छन् ।

शुक्रबार राष्ट्रपति विद्यादवी भण्डारीले विधेयक प्रमाणीकरण गरेसँगै थप १३ वटा विधेयकले कानूनको मान्यता पाएका हुन् । विधेयक प्रमाणीकरण राष्ट्रपतिबाट हुने संवैधानिक प्रावधान छ ।

प्रतिनिधिसभा र राष्ट्रियसभाबाट पारित भई आएका १३ विधेयक राष्ट्रपति भण्डारीले संविधानको धारा ११३ को उपधारा (२०) बमोजिम प्रमाणीकरण गरेको राष्ट्रपति कार्यालयले जनाएको छ ।

बजेटसम्बन्धी, लोकसेवा आयोगसम्बन्धी, नेपाल प्रहरी र प्रदेश प्रहरीसम्बन्धी, औषधिसम्बन्धी, स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी, रेल्वे सम्बन्धी र तेजाब तथा घातक रासायनिक पदार्थ नियमनसम्बन्धी विधेयक प्रमाणित भएका हुन् ।

कुन कुन विधेयक प्रमाणीकरण भए :

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु