adv

चतुरे गोलकप: माङमालुङ, पिवाईसी चिबुवा र कुसुण्डे क्वाटरफाईनलमा

सजन राई, माङसेबुङ माङसेबुङ चतुरेमा जारी चतुरे गोलकपको दोस्रो चरणको खेल अन्तर्गत सोमबार भएको खेलमा माङमालुङफुटबल क्लब, पिवाईसी चिबुवा कुसुण्डे फुटबल क्लबले जीत निकाल्दै क्वाटरफाईनलको यात्रा तय गरेका छन् । 

सोमबार भएको पहिलो खेलमा माङमालुङ फुटबल क्लबले एफसीपि व्याक अगेन पञ्चमी विरुद्ध को नतिजा निकाल्दैक्वाटरफाइनल खेल खेल्ने पक्का गरेको माङमालुङको तर्फबाट पहिलो हाफको २१औं मिनेटमा मनकुमार राईले डिबक्सनजिकबाट गरेको क्रसबल गोलमा परिणत भएसँगै माङमालुङले अग्रगा लिएको थियो पहिलो हापमा थप गोल हुन सकेन

खेलको दोस्रो हाफको १४औं मिनेटमा माङमालुङको तरेफबाट जर्सी नम्बर २२का अरुण राईले व्यक्तिगत गोल गर्दै नतिजा दोब्बरबनाएको थियो २२औं मिनेटमा पञ्चमीका डिफेन्स विशाल लावतीले बल क्लियर गर्न नसक्दा माङमालुङका अरुण राईले सुन्दर गोलगर्दै नतिजा तेब्बर बनाएका थिए खेलको थप अतिरिक्त समयमा पञ्चमीका खत्राज लावतीको क्रसमा जर्सी नम्बर १५ का रोमनलावतीले सान्तावना गोल गरे

 

सोमबार भएको दोस्रो खेल अन्तर्गत मिक्लाजुङ उपस्थित नभए पछि पिवाईसी चिबुवाले नेट बल हानेको थिए

प्रतियोगिताको तेस्रो खेल अन्तर्गत गैरीगाँउ विरुद्ध  को फराकिलो नतिजा निकाल्दै कुसुण्डे फुटबल क्लब क्वाटरफाईनल प्रवेश गरेको कुसुण्डेको जीतका लागि निस्चल बस्नेत सक्सेस राईले गोल गरे भने सागरहाङ योगेन राईले समान गोलको योगदान गरे

निकै प्रतिस्पर्धात्मक भएको खेलको २२औं मिनेटमा कुसुन्डेले पाएको पेनाल्टीलाई सदुपयोग गर्दै सक्सेस राईले टिमलाई अग्रतादिलाएका थिए गैरीगाँउका जर्सी नम्बर का विनोद राईले डिबक्स एरिया भित्र हेन्डबल गरेपछि कुसुण्डेले पेनाल्टी पाएको थियो

दोस्रो हाफको ७औं मिनेटमा निरज राईको क्रसमा सक्सेस राईले दोस्रो गोल गर्दै नतिजा दोब्बर बनाएको थियो खेलको १०औं मिनेटमागैरीगाँउका सरोज राईको उत्कृष्ट फिनिसिङसँगै व्यक्तिगत गोल गर्दै टिमलाई को नतिजामा ल्याए

खेलको १२औं मिनेटमा कुसुन्डेका लागि सागर हाङले गोल गरे खेलको १४औं मिनेटमा योगेन राईको क्रसमा निस्चल बस्नेतले गोल गर्दै को फराकिलो नतिजा बनाएका थिए खेलको २०औं मिनेटमा निस्चल बस्नेतले पुन: अर्को गोल गरे खेलको थप अतिरिक्तसमयमा योगेन राईले थप गोल गरेका थिए

२०७९ को शुभदिपावलीको अवसरमामाङसेबुङ चतुरे गोलकपफुटबल प्रतियोगिता आयोजक समितिले आयोजना गरेकोप्रतियोगितामा इलाम पाँचथरका २८ टिमको सहभागिता रहेको

प्रतियोगिताको फाइनल कात्तिक १८ गते हुनेछ प्रतियोगिताका विजेताले नगद ५० हजार ७९ रुपैयाँ सहित ट्रफि, मेडल प्रमाण पत्रपाउने छन् भने उपविजेताले नगद ३० हजार ७९ रुपैयाँ सहित ट्रफि, मेडल प्रमाणपत्रमा चित्त बुझाउनेछन्

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु