adv

चतुरे गोलकप : चिबुवा र आयोजक फाईनल प्रवेश

माङसेबुङ माङसेबुङम जारी चतुरे गोलकपमा चिबुवा फुटबल क्लब आयोजक टिम फाईनल प्रवेश गरेको सेमिफाईनल खेल अन्तर्गत पहिलो खेलमा सिक्तेम्बा फुटबल क्लबलाई को नतिजा निकाल्दै चिबुवा फाईनल प्रवेश गरेको हो

दोस्रो खेलमा माङमालुङ फुटबल क्लबलाई का विरुद्ध गोल गर्दै आयोजक टिम फाईनल प्रवेश गरेको हो फाईनल खेल भोलि १८गते आयोजकसँग चिबुवाले खेल्ने

२०७९ को शुभदिपावलीको अवसरमामाङसेबुङ चतुरे गोलकपफुटबल प्रतियोगिता आयोजक समितिले आयोजना गरेकोप्रतियोगितामा इलाम पाँचथरका २८ टिमको सहभागिता रहेको

प्रतियोगिताका विजेताले नगद ५० हजार ७९ रुपैयाँ सहित ट्रफि, मेडल प्रमाण पत्र पाउने छन् भने उपविजेताले नगद ३० हजार ७९रुपैयाँ सहित ट्रफि, मेडल प्रमाणपत्रमा चित्त बुझाउनेछन्

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु