adv

अध्यक्ष यादवसहित एमाले नेताले सिरहामा सम्बोधन गर्ने

२६ कार्तिक, दमक

जनता समाजवादी पार्टी नेपाल (जसपा)  नेकपा एमाले  (चुनावी तालमेल) का केन्द्रीय नेताहरुले शनिबार (आज)  सिरहामाचुनावी सभालाई समोधन गर्ने भएका छन्

मंसिर गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचन लक्षित चुनावी सभालाई जसपा अध्यक्ष उपेन्द्र यादव सहितएमालेका नेताहरुले सम्बोधन गर्न लागेका हुन्

सिरहाको कल्याणपुर नगरपालिका स्थित कल्याणपुर बजारमा चुनावी सभालाई अध्यक्ष यादवसहित एमाले पोलिटब्यूरो सदस्यलिलानाथ श्रेष्ठ लगायतका नेताले सम्बोधन गर्ने जसपा सिरहा ले जनाएको हो

दिउँसो बजे हुने कार्यक्रममा यादवसहितका केन्द्रीय नेताहरुले सम्बोधन गर्ने जसपाका स्थानिय नेता किशोरी यादबले जानकारीदिए

आगामी मङ्सिर गते हुने प्रतिनिधिसभा प्रदेशसभा निर्वाचनका लागि जसपा अध्यक्ष यादव मधेसमा आफ्नो पार्टिको बहुमतजुटाउन चुनावी कार्यक्रमहरुमा व्यस्त देखिन्छन्

उनी सप्तरी क्षेत्र नम्बर बाट प्रतिनिधि सभाका लागि प्रत्यक्ष उम्मेद्वार पनि हुन्

यादवको चुनावी क्षेत्रलाई जसपाको बलियो पकड रहेको क्षेत्र मानिन्छ

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु