adv

निर्वाचनको सबै तयारी पूरा -निर्वाचन आयोग

  • १ करोड ७९ लाख ८८ हजार ५ सय ७० मतदाता
  • २२ हजार २ सय २७ मतदान केन्द्र
  • प्रतिनिधि सभा उम्मेद्वार -२ हजार ४ सय १२ जना
  • प्रदेश सभा उम्मेद्वार -३ हजार २ सय २४ जना

१ मंसिर, दमक ।

आइतबार अर्थात मंसिर गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचन, २०७९ को सम्पूर्ण तयारी पूरा भएको निर्वाचनआयोगले जनाएको

आयोगले आज बिहीबार दिएको जानकारी अनुसार आइतबार हुने मतदानका लागि आवश्यक सबै तयारी पूरा भएको हो

मंसिर गते हुने निर्वाचनमा करोड ७९ लाख ८८ हजार सय ७० मतदाताले १० हजार सय ९२ मतदान स्थलमा रहेका २२ हजार २ सय २७ मतदान केन्द्रबाट आ-आफ्नो मताधिकार प्रयोग गर्न लागेको आयोगको भनाइ

यसैगरी सय ४१ अस्थायी मतदान केन्द्र आफूलाई पायक पर्ने तथा आफू खटिएका मतदान केन्द्रबाट करिब लाख ५० हजारअस्थायी मतदाताले प्रतिनिधि सभाको समानुपातिक निर्वाचन प्रणालीतर्फ मतदान गर्ने छन्।

निर्वाचनमा प्रतिनिधि सभातर्फ पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीका लागि हजार सय १२ जना उम्मेद्वार चुनावीप्रतिस्पर्धामा छन् यसैगरी प्रतिनिधि सभाको समानुपातिक निर्वाचन प्रणालीतर्फ हजार सय ९९ उम्मेद्वारकाअ नाम अन्तिम बन्दसूचीमा समावेश

प्रदेश सभातर्फ पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीका लागि हजार सय २४ जना उम्मेद्वार चुनावी प्रतिस्पर्धामा छन् भनेप्रदेश सभाको समानुपातिक निर्वाचन प्रणालीतर्फ हजार सय जना उम्मेदवारको नाम अन्तिम बन्द सूचीमा कायम

प्रतिनिधि सभा तथा प्रदेश सभाको पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीका लागि करोड ९९ लाख ६२ हजार सय मतपत्र प्रतिनिधि सभा तथा प्रदेश सभाको समानुपातिक निर्वाचन प्रणालीका लागि करोड लाख हजार  गरी कूल करोड लाख ६७हजार सय मतपत्र छपाइ गरी ढुवानी गरिसकिएको आयोगले जानकारी दिएको

निर्वाचनको विश्वसनीयता अभिवृद्धि गर्न भारत, भुटान, बंगलादेश माल्दिभ्सका प्रमुख निर्वाचन आयुक्त श्रीलंका दक्षिणकोरियाका निर्वाचन आयुक्तसहितको टोलीले निर्वाचन पर्यवेक्षण गर्ने आयोगले स्पष्ट पारेको

त्यस्तै नेपालस्थित १८ वटा कुटनीतिक नियोगहरूबाट समेत मतदानको दिनको अवलोकन गरिने भएको अनुमति प्राप्त ४४ वटा राष्टृय  संस्थाबाट हजार सय वटा अन्तर्राष्ट्रिय संस्थाबाट १२ जना गरी हजार सय १९ जनालाई आयोगले पर्यवेक्षणपरिचय पत्र उपलब्ध गराएको जनाइएको छ।

पर्यवेक्षकहरूले प्रतिनिधि सभाको पहिलो हुने निर्वाचित प्रणालीको सय ६५ निर्वाचन क्षेत्र प्रदेश सभाको पहिलो हुने निर्वाचितनिर्वाचन प्रणालीको सय ३० वटै निर्वाचन क्षेत्रमा निर्वाचन पर्यवेक्षण गर्ने आयोगको भनाइ छ।

मतदानका लागि मतपत्र निर्वाचन सामग्रीसहित करिब लाख ४६ हजार सय ६० कर्मचारीसहित आवश्यक संख्यामा सुरक्षाकर्मीमतदान स्थलमा पुगिसकेका छन्

मतदान केन्द्रमा पुगेका मतदान अधिकृतबाट सर्वपक्षीय बैठक राख्ने, मतदान केन्द्रको क्षेत्र तोक्ने, प्रचारप्रसार गर्न निषेध गरेकोसूचना प्रकाशन गर्ने, शान्ति भङ्ग गर्न निषेध गरेको सूचना प्रकाशन गर्ने, मादक पदार्थ निषेध गर्ने तथा हातहतियार लिएर हिँडन वाप्रयोग गर्न नदिने लगायत विषयमा आवश्यक तयारी गर्ने बताइएको

दिनभित्र मतदानमा खटिएका कर्मचारी सुरक्षाकर्मीबाट लैंगिक समावेशी, अपांगता मैत्री तथा सुत्केरी, गर्भवती, ज्येष्ठ नागरिक, बिरामी अशक्त मतदाताका लागि सहज हुने गरी मतदान केन्द्र निर्माण गरिने आयोगको भनाइ

मतदान शुरू हुने दिन भन्दा ४८ घण्टा अघिदेखि मतगणना सम्पन्न नभएसम्म मदिरा बिक्री वितरण तथा सेवन गर्ने/गराउने कार्यलाईपूर्ण रूपले निधेष गर्ने व्यवस्था मिलाउन जिल्ला आचारसंहिता अनुगमन समिति स्थानीय प्रशासनलाई सक्रिय बनाइएको बताइन्छ

नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, राष्ट्रिय अनुसन्धान विभाग, अन्य सरकारी निकायका स्थानीय तहमा रहेका कार्यालय तथा निर्वाचनसुरक्षामा खटिएका सुरक्षाकर्मीलाई मदिरा बिक्री वितरण, ओसार पसार तथा सेवन गर्ने/गराउने कार्यको सूक्ष्म अनुगमन गरीआवश्यक कारवाहीको व्यवस्था मिलाउन पनि निर्देशन दिइएको आयोगको भनाइ

मतदान हुने दिन भन्दा ४८ घण्टा अघिदेखि मतगणनाको काम पूरा नभएसम्म निर्वाचन प्रचारप्रसार लगायत कुनै पनि प्रकारकाछलफल, अन्तरक्रिया, सभा सम्मेलन, कार्यशाला गोष्ठीलगायतका कुनै पनि विधि, प्रक्रिया वा माध्यमबाट मत माग्न निर्वाचनप्रचारप्रसार गर्न नपाइने बताइएको

त्यसैगरी यस अवधिमा सामाजिक सञ्जाल, अनलाइन, छापा वा अन्य कुनै माध्यमबाट राजनीतिक दल वा उम्मेदवारको पक्ष वाविपक्षमा कुनै सन्देश, सूचना वा प्रचारप्रसार सामग्री पोष्ट वा शेयर गर्न वा गराउन समेत नपाइने व्यवस्था गरिएको आयोगलेजनाएको

आयोगले सामाजिक सञ्जाल तथा अनलाइनमार्फत गरिएका निर्वाचन प्रचारप्रसार सम्बन्धी विज्ञापन हटाउन निर्देशन दिइसकेको अनुगमन गर्न विज्ञापन बोर्डलाई निर्देशन दिइएको जनाएको

निर्वाचन बिथोल्ने वा बहिष्कार गर्ने, बुथ कब्जा गर्ने, मतदातालाई मतदानको अवसरबाट वञ्चित गर्ने, डर, धाक, धम्की दिनेलगायतका कार्यहरू हुन नदिन प्रत्येक मतदान केन्द्रमा आवश्यक सुरक्षाकर्मीसहित तीन घेराको सुरक्षा व्यवस्थाका अतिरिक्त ३०मिनेटभित्र पुग्न सक्ने गरी पर्याप्त सुरक्षाकर्मीको रिजर्भ फोर्सको व्यवस्था गरिएको आयोगको दावी रहेको

आयोगले मतदाताहरूलाई कसैको डर, धाकधम्की, प्रलोभनमा नपरी आफूलाई मन परेको राजनीतिक दल तथा उम्मेदवारकोनिर्वाचन चिन्हमा मतदान गरी आफ्नो मताधिकार प्रयोग गर्न आग्रह गरेको

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु