adv

कांग्रेसका गौचन विजयी

मंसिर, दमक

सत्ता गठबन्धन दल नेपाली कांग्रेसले प्रतिनिधिसभा सदस्यमा एक सिट जितेर खाता खोलेको

मुस्ताङका २९ वर्षीय योगेश गौचन थकाली ले कांग्रेसका लागि जित दिलाएका हुन्

उनले नेकपा एमालेका प्रेमप्रकाश तुलाचनलाई पराजित गरे

गौचनले हजार सय ५६ मत पाएर विजयी हुँदा एमालेका तुलाचनले हजार सय २१ मत पाए

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु