adv

झापा ५ को प्रारम्भिक मत परिणाम आयो, ओली दोब्बर मतले अगाडि

५ मंसिर, दमक ।

मत परिणाम सुन्न भेला भएका सर्वसाधरण ।

झापा क्षेत्र नम्बर को प्रारम्भिक मत परिणाम गणना सुरु भएको करिब घण्टामा सार्वजनिक भएको

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन लडेको क्षेत्र भएकाले पनिझापा को मत परिणाम बारे विशेष चासो रहेको

प्राप्त पछिल्लो मत परिणाम अनुसार हजार सय गणना हुँदा एमाले अध्यक्षओलीले ३२ सय १२ मत पाएका छन् उनका प्रतिद्वन्द्वी गठबन्धन उम्मेद्वार डा. खगेन्द्र पाण्डव अधिकारीले १५ सय २३ मत प्राप्त गरेका छन्

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु