adv

८ हजार मत गन्दा ओली दोब्बर बढी मतले अग्रता लिँदै

५ मंसिर, दमक ।


नेकपा
एमालेका अध्यक्ष केपी शर्मा ओलीले दोब्बर अग्रता कायम राखेका छन् ।

झापा क्षेत्र नम्बर ५ मा ८ हजार ५८ मत गणना हुँदा अध्यक्ष ओली २१ सय ६२ मतलेअघि छन् ।

सोमबार राति ९:१५ बजे जारी पछिल्लो मत परिणाम अनुसार उनले ४ हजार १ सय८१ मत पाएका छन् भने उनका प्रतिद्वन्द्वी गठबन्धन उम्मेद्वार डा. खगेन्द्र पाण्डवअधिकारीले २ हजार १९ मत पाएका छन् ।

राष्टृय स्वतन्त्र पार्टीका सुरेश पोखरेलले ७ सय ८८ मत पाएका छन् भने जसपाकीओममाया आङ्देम्बेले ४७, एमएनओले ४६, स्वतन्त्रका युग पाठक (दिपककुमारपाठक) ले २८ मत पाएका छन् ।

निर्वाचन कार्यालयले दिएको जानकारी अनुसार ५ सय ५ मत बदर भएको छ ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु