adv

विश्वप्रकाशको अग्रता दोब्बर नजिक

झापा,५ मंसिर । झापा- १ मा नेपाली कांग्रेसका उम्मेदवार विश्वप्रकाश शर्माको अग्रता दोब्बर नजिक पुगेको छ ।
२हजार २ सय ३५ मतान्तरसहित उनले अग्रता कायम राख्दै दोब्बर नजिक पुगेका हुन् ।
अहिलेसम्मको मतपरिणामअनुसार शर्माले ५ हजार ३ सय ४३ मत ल्याएका छन्।
उनलाई पछ्याउँदै नेकपा एमालेका उम्मेदवार अग्नी खरेलले ३ हजार १ सय ८ मत ल्याएका छन्।
तेस्रो स्थानमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार ओमनाथ भण्डारीले ९ सय ७५ मत ल्याएका छन्।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु