adv

महर्जन बने एमालेबाट प्रतिनिधि सभामा जित्ने पहिलो सांसद

५ मंसिर, दमक ।

ललितपुर क्षेत्र नम्बर बाट जित निकाल्दै प्रेमबहादुर म्हर्जनले नेकपा एमालेका लागि प्रतिनिधि सभा सदस्यतर्फ पहिलो जितदिलाएका छन्

महर्जन १५ हजार २५  मत पाएर महर्जन विजयी भएका हुन् २०७९ को प्रतिनिधि सभातर्फ एमालेबाट सांसद जित्ने उनी पहिलो समग्रमा दोस्रो उम्मेद्वार हुन्

उनका निकटतम प्रतिद्वन्द्वी हाम्रो नेपाल पार्टीका सुदिन शाक्यले  हजार सय ८६ मत पाए

राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेद्वार रहेका बुद्धरत्न महर्जनले हजार सय ६६ मत पाए

सत्ता गठबन्धनका उम्मेदवार नेकपा (एकीकृत समाजवादी) का कृष्णलाल महर्जनले हजार सय ६४ राष्ट्रिय प्रजातन्त्र पार्टीकाउम्मेदवार रघुवरराज थापाले हजार सय ४६ मत पाए

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु