adv

भोजपुरमा सुदन किराँतीको अग्रता कायमै

६,मंसिर ,दमक । भोजपुरमा प्रतिनिधिसभा सदस्य पदमा गठबन्धनका साझा उम्मेदवार माओवादी केन्द्रका सुदन किराँतीले अग्रतालाई निरन्तरता दिएका छन्।

अहिले ३ बजेको परिणाम अनुसार ६ हजार ३३० मत गन्दा किराँतीले ३ हजार २२ मत पाएका छन्।

नेकपा एमालेका शेरधन राईले २ हजार ४०८ मत पाएका छन्।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु