adv

झापा ५ मा ४८ प्रतिशत मत गणना सम्पन्न, ओली १० हजार ६ सय बढी मतले अगाडि

६ मंसिर, दमक ।

झापा निर्वाचन क्षेत्र नम्बर को जारी मत गणना ४८ प्रतिशत सकिएको

मंगलबार राति  :४५ बजे  प्राप्त मत परिणाम अनुसार ४९ हजार १ सय ९० मत गणना सकिएको यो कुल खसेको मतको ४८.१५ प्रतिशत हो

पछिल्लो मत परिणाम अनुसार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले २४ हजार ३ सय २० मत प्राप्त गरेका छन्

ओली अर्का प्रतिस्पर्धी गठबन्धन उम्मेद्वार डा. खगेन्द्र पाण्डव अधिकारी भन्दा १० हजार ६ सय ७७ मतले अगाडि छन्

अधिकारीले अहिलेसम्म प्राप्त गरेको मत १३ हजार ६ सय ४३ मत प्राप्त गरेका छन्

राष्टृय स्वतन्त्र पार्टीका सुरेश पोखरेलले ५ हजार २ सय ४९ मत पाएका छन्

जनमत पार्टीका भीम राजवंशीले हजार सय ७१ मत पाएका छन् भने  संघीय मन्चका कबिन्द्र शेर्माले ४ सय ८९ मत पाएका छन् । 

एमएनओका सानबहादुर मेचेले ३ सय ३२, जसपकी ओममाया आङ्देम्बे ले सय ७८ मत पाएकी छिन् ।

स्वतन्त्रतर्फ दिपक कुमार पाठकले १ सय २७ मत पाएका छन् ।

हजार ७ सय ७४ मत बदर भएको निर्वाचन कार्यालयले जनाएको

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु