adv

सुनसरी १ बाट अशोक राई विजयी

१२ मंसिर, दमक

सुनसरी बाट जनता समाजवादी पार्टी, नेपाल (जसपा) का संघीय परिषद् अध्यक्ष अशोककुमार राई निर्वाचित भएका छन्

राईले राष्ट्रिय स्वतन्त्र पार्टीकी गोमा तामाङलाई पराजित गर्दै प्रतिनिधि सभाको लागि ढोका खुला गरेका हुन्

राईले १७ हजार ५९ मत पाएर विजयी हुँदा तामाङले १६ हजार सय मत पाइन् दुई उम्मेद्वारबीचको मतान्तर सय ५३ रहेको

सत्ता गठबन्धन्का उम्मेद्वार माओवादीका मुक्सामहाङ्ग मेन्याङ्बोले १३ हजार ८७ मत पाएका छन्

त्यस्तै राप्रपाका अशोक राईले  हजार सय ८४ मत पाए भने एमालेजसपा चुनावी तालमेलविरुद्ध बागी उम्मेद्वारी दिएकामनोजकुमार मेन्याङ्बोले हजार सय १२ मत पाए

पछिल्लो दिनयता सुनसरी को मतगणना आमचासो सर्वाधिक चर्चाको विषय बनेको थियो

सप्तरी बाट भारी मतले जसपा अध्यक्ष उपेन्द्र यादव पराजित भएपछि पार्टीभित्र अर्का शीर्ष नेता राईले चुनाव जित्नै पर्ने दबावचुलिएको थियो

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु