adv

समानुपातिकतर्फ कुन दलले कहाँ कति सिट पाए ? तालिका हेर्नुस्

२१ मंसिर, दमक ।

प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचन, २०७९ मा राजनीतिक दलहरूले समानुपातिक निर्वाचन प्रणालीतर्फ प्राप्त गरेकोसिट संख्या यस प्रकार छन् ।

निर्वाचन आयोगले बुधबार समानुपातिकतर्फको अन्तिम मत परिणामका आधारमा प्राप्त सिट संख्याको विवरण सार्वजनिक गरेको हो ।

आयोगले निर्वाचन सम्बन्धी प्रतिवेदन तयार  गरेर राष्ट्रपतिलाई बुझाउनु पर्ने संवैधानिक प्रावधान छ ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु