adv

प्रदेश प्रमुख खापुङ्ले दिए उधौलीको शुभकामना

२२ मंसिर, बिराटनगर

प्रदेश नम्बर का प्रदेश प्रमुख परशुराम खापुङले उधौली पर्वको शुभकामना दिएका छन्

प्रदेश प्रमुख खापुङले जारी गरेको शुभकामना सन्देशमा भनिएको नेपाल बहुभाषिक, बहुधार्मिक, बहुसाँस्कृतिक विविधतालेभरिपूर्ण देश हो अनेकतामा एकता नै देशको पहिचान हो प्रकृतिसँग सम्बन्धित नेपालमा यामसँगै शुरु हुने चाडहरूले देशलाईरङ्गिन बनाएको उधौली अर्थात लेकदेखि वेशीतर्फ सर्ने, चिसोबाट बच्ने गरेको उपायलाई पछि चाडपर्वमा विकास गरेको पाइन्छ त्यसैगरी आफूले फलाएको अन्न, फलफूललाई पहिले प्रकृतिलाई चढाएर मात्र मानिसले खाने प्रथा पनि प्रकृतिसँग सम्बन्धित

त्यसैगरी अनेकतामा एकता कायम राख्ने कुरा दर्शाउँदै प्रदेश प्रमुखले मानिसले सामाजिक विकासमा लम्कँदा बनेका विविध संस्कार संस्कृतिलाई देशले पनि आत्मसात गरेको पनि शुभकामना सन्देशमा उल्लेख

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु