adv

प्रदेश १ मुख्यमन्त्रीमा कार्की, सपथग्रहण भोलि

२४ पुष, दमक

प्रदेश को मुख्यमन्त्रीमा नेकपा एमाले प्रदेश संसदीय दलका नेता हिक्मतकुमार कार्की नियुक्त भएका छन्

आइतबार प्रदेश नम्बर का प्रदेश प्रमुख परशुराम खापुङले एमाले स्थायी समिति सदस्य समेत रहेका नेता कार्कीलाई संविधानकोधारा १६८ () अनुसार मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्

झापा क्षेत्र नम्बर प्रदेश सभा () बाट प्रदेशसभा सदस्यमा दोस्रो पटक निर्वाचित कार्कीले आफू मुख्यमन्त्री बन्नको लागि एमालेको४० जना प्रदेश सभा सदस्यसहित नेकपा माओवादी केन्द्र, राप्रपा जनता समाजवादी पार्टीका गरी कुल ६० प्रदेश सभा सदस्यकोहस्ताक्षर गराई प्रदेश प्रमुख खपुङलाई बुझाएका थिए

उनी पहिलो पटक शेरधन राई मुख्यमन्त्री रहेका बेला आन्तरिक मामिला तथा कानून मन्त्री बनेका थिए

यसअघि सत्ता समिकरणमा रहेका दलहरुबीच प्रदेश को मुख्यमन्त्री एमालेलाई दिने गरी सहमति भएको थियो

मुख्यमन्त्रीका रूपमा कार्कीको सपथ ग्रहण कार्यक्रम भोलि हुने प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु