adv

पेट्रोल, डिजेल र मट्टितेलको भाउ ३ रुपैयाँले घट्यो

२४,पुष काठमाडौं । नेपालमा पेट्रोल, डिजेल र मट्टितेलको भाउ ३ रुपैयाँले घटेको छ।

नेपाल आयल निगमका अनुसार नयाँ मूल्य सूचीअनुसार पेट्रोलको भाउ १७५ र डिजेल तथा मट्टितेलको भाउ १७२ कायम भएको छ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु