adv

जसपाले दाहाल नेतृत्वको सरकारलाई विश्वासको मत दिने

२५ पुष, काठमाडौं

जनता समाजवादी पार्टी, नेपाल (जसपा) संसदीय दलको सोमबार बसेको बैठकले पुष्पकमल दाहालप्रचण्डनेतृत्वको सरकारलाईविश्वासको मत दिने निर्णय गरेको

भोलि मंगलबार संसदमा विश्वासको मत लिन लागेका  दाहाल नेतृत्वको सरकारलाई जसपा संसदीय दलको बैठकले विश्वासको मतदिने निर्णय गरेको हो

आफ्ना सांसदहरुलाई सरकारको पक्षमा उभिन ह्वीप लगाउने निर्णयसमेत गरेको जसपाका प्रचार विभाग प्रमुख पूर्णबहादुर बस्नेतलेजानकारी दिएका छन्

यसअघि जसपा नेपालको राजनीतिक समिति बैठकले दाहाल नेतृत्वको सरकारको नीति कार्यक्रम हेरेर मात्रै सरकारमा सामेल हुने वानहुने भन्ने बारे निर्णय गरेको

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु