adv

प्रदेश १ मा मन्त्रालयको संख्या १४ बाट घटाएर ९ कायम गर्ने प्रदेश सरकारको निर्णय

२५ पुष, दमक

नवगठित प्रदेश नम्बर सरकारको सोमबारको पहिलो मन्त्रिपरिषद बैठकले प्रदेश मन्त्रालयको संख्या मा झार्ने निर्णय गरेको

मुख्यमन्त्री हिक्मतकुमार कार्की निकट स्रोतले दिएको जानकारी अनुसार प्रदेश मा मन्त्रालयको संख्या बाट १४ पुगेको बारे ब्यापकजनगुनासो रहेको भन्दै प्रदेश सरकारले पहिलो निर्णय नै मन्त्रालय घटाउने भनी गरेको हो

सोमबारको बैठकले प्रदेशभर सरकारी सेवा प्रवाहको अवस्था सुधार गर्न प्रशासन सुधार कार्यदल गठन गर्ने, शीतलहरबाट जोगिनपूर्वतयारी गर्ने लगायतका निणर्य गरेको नवनियुक्त बिना विभागीय मन्त्री भक्ति सिटौलाले जानकारी दिएका छन्

मुख्यमन्त्री कार्कीसहित मन्त्रीले लिए सपथ

यस अघि सोमबार अपरान्ह प्रदेश नम्बर का नवनियुक्त मुख्यमन्त्री हिक्मतकुमार कार्कीसहित प्रदेशका जना नवनियुक्त मन्त्रीकोसपथ प्रदेश नम्बर प्रदेश प्रमुखको कार्यालयमा भएको थियो

प्रदेश प्रमुख परशुराम खापुङले मुख्यमन्त्री कार्कीलाई संविधानको धारा १६८ को उपधारा () बमोजिम सपथ गराएका थिए

सो लगत्तै कार्कीले एमालेबाट तिलकुमार मेन्याङ्बो, राप्रपाबाट भक्ति सिटौला जसपाबाट निर्मला लिम्बूलाई बिना विभागीय मन्त्रीमानियुक्त गरेका थिए

नवनियुक्त मन्त्रीहरुलाई समेत प्रदेश प्रमुख खापुङले सपथ गराएका थिए

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु