adv

सरकारको न्यूनतम साझा कार्यक्रममा के छ ?

२५ पुष, दमक ।

पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको ७ राजनीतिक दल सम्मिलित सरकारले सोमबार आफ्नो न्यूनतम साझा कार्यक्रम सार्वजनिक गरेको छ ।

भोलि मंगलबार संसदमा विश्वासको मत लिन लागेको दाहाल नेतृत्वको सरकारले १५ वटा कार्यक्रम प्रस्तुत गरेको हो ।

सरकारले जारी गरेको न्यूनतम साझा कार्यक्रममा के के उल्लेख छ ? हेर्नको लागि तलको लिंकमा क्लिक गर्नुहोला :

Click to access common-minimun-Program.pdf

 

 

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु