adv

दमक उद्योग बाणिज्य संघको निर्वाचन कार्यक्रम सुरु

२६ पुष, दमक

दमक उद्योग बाणिज्य संघको आगामी नेतृत्व चयनको लागि निर्वाचन कार्यतालिका अनुसार काम अघि बढेको

हिजो सोमबार निर्वाचन कार्य तालिका सार्वजनिक गरेको निर्वाचन समितिले आजमैगलबारबाट काम अघि बढाएको हो

लीला गुरागाईं संयोजक रहेको निर्वाचन समितिमा प्रदिप कोइराला, घनश्यामन्यौपाने, सुशिल निरौला शेषकुमार निरौला सदस्य छन्

उद्योगी व्यवसायीहरुले आफ्नो हकहितका लागि नेतृत्व चयन गर्ने भए पनि दमकउद्योग बाणिज्य संघको नेतृत्वका लागि बिगतदेखि नै दलीय राजनीतिको गहिरोप्रभाव पर्दै आएको

निर्वाचन समितिका संयोजक गुरागाईं उद्योगी व्यवसायीहरुको नेतृत्व चयनकालागि हुने यो निर्वाचनको बिगतका अभ्यासलाई हेर्दा कुनै संसदीय निर्वाचन भन्दाकम नभएको बताउँछन्

हरप्रहर न्युजले सहमतिका लागि निर्वाचन समितिले कस्तो भूमिका निर्वाह गर्नसक्छ ? भनेर राखेको जिज्ञासामा गुरागाईंले भने -‘दलीय प्रभाव बढी नै पर्नेनिर्वाचन भएकोले दलका स्थानीय नेताहरु छलफल सम्वादमा जुट्नुभएकोजस्तो लाग्छ अर्को कुरा, यो निर्वाचनमा संघका पूर्व अध्यक्षज्यूहरु, निवर्तमानअध्यक्षज्यूले पनि सर्वसम्मत नेतृत्वका लागि भूमिका खेल्न सक्नुहुन्छ भन्ने लाग्छ

उनले थपे -‘व्यवसायीहरुले सर्वसम्मत नेतृत्व माग गरेका हुनाले यसलाईसकारात्मक रूपमा हामीले हेरेका छौं

सर्वसम्मत नेतृत्व चयन हुन सके दमकले व्यवसायिक एकताको सकारात्मकसन्देश दिन सक्ने गुरागाईं बताउँछन्


यस्तो निर्वाचन कार्य तालिका

निर्वाचन समितिले जारी गरेको कार्य तालिका अनुसार आज पुष २६ गते बिहान१०:३० बजे मतदाता नामावली प्रकाशन भै सो उपर दावी विरोधको समय पुष २७गते बिहान १०:३० देखि दिउँसो बजेसम्मलाई  तोकिएको

त्यस्तै अन्तिम मतदाता नामावली प्रकाशन दिउँसो :३० बजे हुने निर्वाचनसमितिले जारी गरेको सूचनामा उल्लेख

पुष २९ गते बिहान १०:३० देखि दिउँसो :३० बजेसम्म उम्मेद्वरको मनोनयन दर्तासमय तोकिएको भने अपरान्ह बजे उम्मेद्वारको दर्ता नामावली प्रकाशन हुनेछ

उम्मेद्वारको नामावली माथि दावी विरोधको समय पुष ३० गते बिहान १०:३० देखिमध्यान्ह १२:३० सम्मलैइ तोकिएको दावीविरोध पश्चात उम्मेद्वारकोनामावली दिउँसो बजे प्रकाशित हुनेछ

निर्वाचन समितिले माघ गते बिहान ११ बजेदेखि माघ गते दिउँसो :३०बजेसम्म उम्मेद्वरको मनोनयन फिर्ताका  लागि समय तोकेको त्यस्तै दिउँसो:३० बजे उम्मेद्वारको अन्तिम नामावली प्रकाशनको कार्यक्रम रहेको

माघ गते बिहान :३० देखि दिउँसो बजेसम्म मतदान कार्य हुने मतदानपश्चात मत गणना कार्य गरिने जारी सूचनामा उल्लेख

मतदान कार्यक्रम दमक पशुहाटस्थित नम्बर वडा कार्यालयमा सम्पन्न हुनेछभने निर्वाचनका बाँकी सबै कार्यक्रम संघको कार्यालयबाटै सम्पादन हुनेबताइएको

२५ सदस्यीय संघको कार्य समिति सदस्यीय लेखा समिति चयनका लागिनिर्वाचन कार्यतालिका तोकिएको हो

जसमा अध्यक्ष , वरिष्ठ उपाध्यक्ष, प्रथम उपाध्यक्ष, द्वितीय उपाध्यक्ष, तृतीयउपाध्यक्ष महिला उपाध्यक्ष पदका लागि निर्वाचन हुनेछ भने संघकानिवर्तमान अध्यक्ष पदेन पदाधिकारी हुने वैधानिक व्यवस्था

त्यसैगरी महिला सदस्य , वस्तुगत सदस्य , खुल्ला सदस्य , जना सदस्यपदका लागि निर्वाचन हुनेछ

त्यसैगरी लेखा समिति संयोजक सदस्य का लागि पनि निर्वाचन हुनेछ

निर्वाचित समितिको बैठकले थप महिलासहित सदस्य मनोनित गर्नेछ

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु