adv

संलोरामलाई जनमुक्तिको एकता प्रस्ताव, मञ्चका पहिलो पुस्ताका नेता अनिच्छुक

२९ पुष, दमक ।


राष्ट्रिय
जनमुक्ति पार्टीले संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च लाई पार्टी एकताकानिम्ति औपचारिक पत्रचार गरेको

संलोरामका अध्यक्षलाई सम्बोधन गरि जनमुक्ति पार्टीका अध्यक्ष केपी पालुङ्वालेपठाएको पत्रमाविचार सिद्धान्त मिल्ने दलहरुसँग सम्भव भएसम्म पार्टी एकतागरि अगाडि बढ्नेभनि उल्लेख गरिएको

जनमुक्तिले पार्टीका कार्यकारी अध्यक्ष केशव सूर्यवंशीको संयोजकत्वमा वार्ताकार्यदल गठन गरेको पत्रमा उल्लेख

जनमुक्तिको तर्फबाट पार्टी एकताका लागि प्रस्तावसहित पत्राचार भएकोसंलोरामका महासचिव अशोक चेम्जोङले पुष्टि गरे

जनमुक्तिको एकता प्रस्तावपछि पार्टीभित्र छलफल सुरु भएको चेमजोङले बताए

समाचार स्रोतका अनुसार पार्टीको दोस्रो पुस्ता जनमुक्तिको एकता प्रस्तावलाईस्वागत गर्नुपर्ने पक्षमा छन् भने पहिलो पुस्ताका केही शीर्ष नेता त्यसको विरुद्धमाछन्

लामो समयदेखि पहिचानको आन्दोलन गरिरहेका दुवै पार्टीले गत निर्वाचनमा संघ प्रदेश सभातर्फ थ्रेस होल्ड कटाउन सकेका छैनन् भने प्रत्यक्षतर्फसमेत कुनै सिटजितेका छैनन्

Advertise Expired !

One thought on “संलोरामलाई जनमुक्तिको एकता प्रस्ताव, मञ्चका पहिलो पुस्ताका नेता अनिच्छुक

  1. एकता नै शक्ति हो अहिलेको अवस्थाले भने पहिचान को राजनीति बेक्ती बेसेस मात्रै हरने देखिएको छ र अहिलेको सरकार गठन हेर्दा अब पहिचान को कुरा गत्नेलाई देस द्रोहिको मुद्दा  लगाएर जेल हाल्दैन भन्न सकिन्दैन त्यशैले
    सिधाान्त मिल्ने पहिचान वादी पार्टी हरु मुल्नुको विकल्प भने छैन आज एकात्मक वादी हरु कसरी मिलेर एक्लाउटी सरकार बनाको छ यो अवस्था मा यिनेर्ले जे चायो त्यही गर्न सक्छन

    am cc s pp जस्ता जनहित बिपरित आएको यो सम्झौता हरु भ्रष्टाचारको मुद्दा हरुलाई मेन तार्केट गरेर आन्दोलन गर्नु पर्छ जनता सङ्ग कसरी नजिक हुन सकिन्छ त्यो बाटोलाई आङ्गालेर अघि बड्नु पर्छ

Leave a Reply

सम्बन्धित शीर्षकहरु