adv

लिम्बू भाषा साहित्यको कक्षा ११ र १२ को पाठ्यक्रम परिमार्जित

१६ माघ, दमक ।

 ११ १२ लिम्बू भाषा साहित्य पाठ्यक्रम २०५९ दोस्रो परिमार्जन संशोधनसहित अनुमोदित पाठ्यक्रम २०७९ बिमोचितभएको

शनिवार पान्थरको फाल्गुनन्द गाउँपालिका याम्बोङस्थित सत्यहाङमा माध्यमिक विद्यालयको भवनमा नयाँ पाठ्यक्रमको बिमोचनगरिएको हो

फाल्गुनन्द गाउँपलिकाका अध्यक्ष बृजहाङ आङ्देम्बेको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा अनुमोदित पाठ्यक्रम विमोचनगरेको पाठ्यक्रम विशेषज्ञ मलिसा याक्थुङ्बाले जानकारी दिए

अनुमोदित पाठ्यक्रम सुरुमा २०५९ साउन १६ १७ गते कियाचु निर्मित लिम्बू भाषा साहित्य (प्रविणता प्रमाण तह प्रथम दोस्रो वर्षनमूना पाठ्यक्रम) ले तयारी गरि पठनपाठन भएको थियो

पाठ्यक्रम पहिलो पटक २०६८ फागुन २६ गते परिमार्जन संशोधन गरी कक्षा ११ १२ मा एक दशकसम्म अध्यापन भई सकेको भाषा विषय समिति संयोजक याक्थुङ्बाको भनाइ

यसै पाठ्यक्रमलाई २०७९ भदौ १० ११ गते पाठ्यक्रम मस्यौदा तथा परिमार्जन कार्यदल विशेषज्ञहरुमा खडक नारायण आङदेम्बे, डिकधोज लाओती, वि.वि. थाम्सुहाङ, सर्णकुमार येक्तेन, लाल बहादुर सम्बाहाङफे, दिलबीर सेर्मा, लाल बहादुर नेम्बाङ, भीमकुरुम्बाङ, मिङ्सो साम्रा, रविन पतङ्वा, रचना लाओती, पृथीप्रसाद नेम्बाङ वाली छथरेले मस्यौदा तयार गरेका थिए

मस्यौदा तथा संशोधन कार्यदल (विशेषज्ञ)बाट समय सुहाउँदो मस्यौदा भई दोस्रो पटक २०७९ पुस १९ गते संयोजक मलिसायाक्थुङवा, सदस्यद्वय शेर बहादुर लिम्बू अमिता सुब्बा रहेको विषय समितिले अनुमोदन गरी तयार गरेको हो

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु