adv

मधेस प्रदेश मुख्य न्यायाधिवक्तामा ठाकुर

१६ माघ, जनकपुर ।

मधेस प्रदेश सरकारको मुख्य न्यायधीवक्तामा बिरेन्द्रकुमार ठाकुर नियुक्त भएका छन

बिगत २० वर्षदेखि जिल्ला अदालत हुँदै पुनरावेदन सर्वोच्च अदालतमा समेत वहस गर्दै आएका ठकुरलाई मधेस प्रदेश सरकारकामुख्यमन्त्री सरोजकुमार यादवको बिरेन्द्रसिफारिसमा मुख्य न्यायाधिवक्ता नियुक्त गरिएको हो

उनलाई आइतबर मधेस प्रदेश प्रमुख हरिशंकर मिश्र ले सो पदमा नियुक्त गरेका थिए

आइतबार नै ठाकुरले पद तथा गोपनीयताको सपथ लिएको प्रदेश प्रमुखको कार्यालयले जनाएको

ठाकुर जनता समाजवादी पार्टी (जसपा) निकट बौद्धिक पेशाकर्मी महासंघका अध्यक्ष समेत हुन

मधेस प्रदेशको मुख्य न्यायाधिवक्ता नियुक्त भएसँगै उनले प्रदेशमा रहेको नगरिकता समस्या समाधानका लागि आफ्नो तर्फबाट सक्दोपहल गर्ने बताएका छन

हरप्रहर न्यूजसँगको कुराकानीमा ठाकुरले भने -‘नागरिकताको विषय अघिल्लो संघीय संसद्ले पारित गरेर राष्ट्रपति समक्षप्रमाणीकरणको लागि पठाएको विषय हो त्यसैले त्यो कहिले जारी हुन्छ ? राष्ट्रपति कार्यालयले जवाफ देला मधेस प्रदेशसरकारले गर्न सक्ने गर्नुपर्ने भूमिकामा मेरो सक्दो पहलकद्मी रहन्छ

मधेस विद्रोहका क्रममा राज्य पक्षबाट लगाइएका झुटा मुद्दा खारेजीमा तपाईंको कस्तो भूमिका रहन्छ ? भनेर गरिएको प्रश्नमा ठाकुरलेभने – ‘मधेस सरकार आफैले यस्तो मुद्दा नलगाएको हुनाले यो हाम्रो कार्यक्षेत्र भन्दा बाहिर यद्यपि झुटा मुद्दा लगाएर जसरी दु:दिने गरिएको , यसबारे नेपाल प्रहरी संघीय सरकारको सम्बन्धित मन्त्रालयसँग कुराकानी गर्ने मुद्दा खारेजीको लागि पहल गरिने

उनले मधेस, थरुहट लगायत उत्पीडित समुदायले अधिकार प्राप्तिको आन्दोलन संघर्षमा सहादत भएका अङ्गभङ्ग भएकाहरुलेउचित राहत न्याय पाउनुपर्नेमा जोड दिएका छन

 

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु