१७ माघ,झापा । सुनको भाउ आज ५ सय रुपैयाँले घटेको छ । आज सुनको भाउ तोलामा १ लाख ५ हजार ८ सय रुपैयाँ तोकिएको छ ।हिजो तोलामा १ लाख ६ हजार ३ सय रुपैयाँ थियो ।
चाँदीको भाउ भने आज पनि स्थिर छ । चाँदी दुई दिनयता तोलामा १ हजार ३ सय६५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

