adv

सुनको मूल्य प्रतितोला दुई हजारले घट्यो

२२ माघ,झापा नेपाली सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो दिन भएको कारोबारको तुलनामा प्रतितोला दुई हजाररुपैयाँले घटेको

अधिल्लो दिन प्रतितोला एक लाख हजार एक सय रुपैयाँमा कारोबार भएको सुन आज प्रतितोला एक लाख चार हजार एक सयरुपैयाँ तोकिएको हो

नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरण अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला एक लाख तीन हजार सय रुपैयाँ   अघिल्लो दिन उक्त सुन एक लाख पाँच हजार सय रुपैयाँ थियो  त्यस्तै, आज चाँदीको मूल्य अघिल्लो कारोबारमूल्यको तुलनामा प्रतितोला ४५ रुपैयाँ घटेर एक हजार तीन सय २० रुपैयाँ तोकिएको महासंघले जनाएको  

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु