adv

आइसोलेसन केन्द्र हस्तान्तरण

२७ माघ, दमक

नेपालको पूर्वी नाका काँकरभिट्टामा नवनिर्मित कोभिड १९ संक्रमितहरुलाई बस्न बनाइएको आइसोलेसन केन्द्र बिहीबार स्थानीयसरकारलाई हस्तान्तरण गरिएको

अन्तर्राष्ट्रिय आप्रवासन संगठन (आईओएम) ले पूर्वाधार निर्माण गरी मेचीनगर नगरपालिकालाई हस्तान्तरण गरेको हो

आईओएमका योजना व्यवस्थापक उमा नेपालले दिएको जानकारी अनुसार मेचीनगर, काँकरभिट्टा मेचीपुलको नेपालतर्फ निर्मितकोभिड १९ विरूद्ध द्रुत प्रतिक्रिया तथा पूर्वतयारी का निम्ती आइसोलेसन केन्द्र सीमा नाकाको सवलीकरणसहित प्रभावकारी केशव्यवस्थापन परियोजना हस्तान्तरण गरिएको हो

मेचीनगर नगरपालिका का प्रमुख गोपालचन्द्र बुढाथोकी उप प्रमुख मीना पोखरेल उप्रेतीलाई परियोजनाको कागजात हस्तान्तरणगरिएको योजना व्यवस्थापक नेपालले जानकारी दिएकी छन

वागमती प्रदेश वाहेक सीमा जोडिएका अन्य सबै प्रदेशमा करोड ५० लाख युरो लागतमा यो परियोजना सञ्चालनमा अन्तरराष्ट्रियको सहयोग रहेको बताइएको

कार्यक्रममा गृह प्रशासन, सुरक्षा निकाय, राजनीतिक व्यक्तित्व, जनप्रतिनिधि सञ्चारकर्मी सहभागी थिए

परियोजनाले भारत जाने भारत आउने यात्रुलाई कोभिड १९ को संक्रमण हुन सक्ने खतराबाट सुरक्षित पार्न मद्दत गर्ने

Advertise Expired !

Leave a Reply

Your email address will not be published.

सम्बन्धित शीर्षकहरु