adv

राप्रपा सरकारबाट बाहिरियो, सरकारलाई दिएको विश्वासको मत फिर्ता

१३ फागुन, दमक ।

राष्टृय प्रजातन्त्र पार्टी (राप्रपा) पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारबाटबाहिरिएको

राष्ट्रपति निर्वाचनको लागि राजनीतिक समीकरण परिवर्तन भएसँगै राप्रपालेदाहाल नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिँदै सरकारबाट बहिरिएकोहो

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन दाहाल नेतृत्वको सरकारमा उपप्रधान सहित उर्जाजलस्रोत तथा सिंचाइ मन्त्री थिए

लिङ्देनसहित सहरी विकासमन्त्री विक्रम पाण्डे, कानुन, न्याय तथा संसदीयमामिलामन्त्री ध्रुवबहादुर प्रधान उर्जा, जलस्रोत तथा सिचाइ राज्यमन्त्रीदीपकबहादुर सिंहले प्रधानमन्त्री दाहाल समक्ष राजीनामा पत्र बुझाएका हुन्

सरकार छाडेसँगै राप्रपाले बदलिँदो राजनीतिक परिस्थितिलाई राजनीतिकअस्थिरताको संज्ञा दिएको

राष्ट्रपति निर्वाचनको लागि दलहरुबीच लामो छलफल चलेसँगै नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जसपा, नेकपा (एकीकृत समाजवादी), जनमत, लोसपा, नागरिक उन्मुक्ति, जनमोर्चाबीच नयाँ गठबन्धन निर्माण भएपछि त्यस अघि बनेकोएमाले नेतृत्वको दलीय गठबन्धन टुटेको

पुष १० गते राप्रपाले दाहाललाई विश्वासको मत दिएसँगै सरकारमा सहभागीभएको थियो

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु