adv

राष्ट्रपति निर्वाचन सुरु, पौडेल बलियो

२५ फागुन, दमक

राष्ट्रपति पदका लागि आज बिहीबार बिहान बजेदेखि सुरु भएको मतदान कार्य जारी

निर्धारित तालिका अनुसार बानेश्वरस्थित संसद भवनमा सुरु मतदान कार्यक्रम दिउँसो बजेसम्म चल्ने संसद सचिवालयले जनाएको

मतदान सुरु भए लगत्तै राष्ट्रपति पदका उम्मेद्वारद्वय रामचन्द्र पौडेल सुबासचन्द्र नेम्बाङले मतदान गरिसकेका छन

कांग्रेस नेता पौडेल दलका साझा उम्मेद्वार हुन संघीय संसद प्रदेश सभामा रहेका सांसदहरुको संख्या हेर्दा पौडेललाईसुबिधाजनक जित हात लाग्ने देखिन्छ

दलीय सहमति अनुसार उनले आफ्नो दल कांग्रेस सहित माओवादी केन्द्र, जसपा, नेकपा एस, लोसपा, जनमत, नागरिक उन्मुक्ति जनमोर्चाको मत पाउने छन

नेकपा एमाले उपाध्यक्ष नेम्बाङ पौडेलसँगको प्रतिस्पर्धामा छन रप्रपाले मतदान बहिस्कार गर्ने निर्णय गरेसँगै उनको अवस्थाकमजोर आँकलन गरिएकोछ

नेम्बाङलाईआफ्नो दल एमाले सहित रवि लामिछाने नेतृत्वको रास्वपा केही स्वतन्त्र सांसदले मतदान गर्ने सम्भावना

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु