adv

दमकमा पनि बन्दको प्रभाव

२८ फागुन, दमक

कोशी प्रदेश नामाकरण खारेजीको माग गर्दै आन्दोलित प्रदेश नं. पुनःनामाङ्कन संयुक्त संघर्ष समितिले

आज आह्वान गरिएको प्रदेश आमहडतालको प्रभाव झापाको दमकमा पनि परेको

बजार पसलहरु बन्द छन

सडकमा छिटफुट लामो दुरीका सवारी साधन गुडेका छन भने आवागमन अत्यन्तन्यून

दमकको आकासे पुल आसपास नगन्य संख्यामा आन्दोलनकरीहरु देखिएका छन

उनीहरुले राजमार्गमा गुडेका सवारी साधन रोक्ने बन्द भएकोले नचलाउनअनुरोध गरेका छन

शैक्षिक संस्था समेत नखुलाउन आग्रह सहित पत्रचार गरिएको आन्दोलनरत घटकसंस्था किरात याक्थुङ चुम्लुङ दमक नगर अध्यक्ष देबेन्द्र चेम्जोङले जानकारीदिएका छन

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु