adv

शान्ति युवा क्लवको सरसफाई

२८ फागुन, दमक

शान्ति युवा क्लब दमक को आयोजनामा चन्द्रमा चौक स्थित निर्माणधिन चन्द्रमा फन पार्कमा सरसफाई गएको

शुक्रबार क्लवका अध्यक्ष सन्जित तामाङ नेतृत्वमा सरसफाइ कार्यक्रम सप्पन्न भएको हो।

सरसफाइ कार्यक्रममा वटा टोल विकास संस्थाका प्रतिनिधिहरु समेतको सहभागितामा सरसफाइ अभियान सम्पन्न गरिएकोक्लवका सचिव मिलन तामाङले जानकारी दिए

स्थानीय अभिभावकहरुको उपस्थितमा क्लबले सरसफाइ कार्यक्रम गरि यस क्षेत्रलाई पर्यटकीय स्थल रूपमा विकास गर्ने प्रयत्नगरिएको क्लवले जनाएको

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु