adv

बन्दको विकल्प खोज : बाणिज्य संघ

  • २८ फागुन, दमक

दमक उद्योग बाणिज्य संघले राजनीतिक माग पूरा गर्नलाई गरिने बन्द हडतालकोविकल्प खोज्न अपील गरेको

विभिन्न कारण गरिने बन्द हडतालले उद्यमी व्यवसायी सर्वसाधारणको जीवनयापनमा समस्या हुने भन्दै संघले आन्दोलनका अन्य रचनात्मक प्रतिकात्मकउपाय अवलम्बन गर्न आग्रह गरेको हो

जारी अपीलमा भनिएको -‘सरोकारवाला निकायहरुले पनिआन्दोलनकर्ताहरुले उठाउनु भएका जायज मागहरु पूरा गर्न यथाशीघ्र पहल गर्नहुन अनुरोध गर्दछौं

संघले दमकलाई बन्द मुक्त बनाउन यस अघि नै सहमति भैसकेको जिकिर गर्दैउद्यमी व्यवसायीहरुलाई आफ्नो पसल व्यवसाय सञ्चालन गर्न आह्वान गरेको

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु