adv

बन्दको विकल्प खोज : बाणिज्य संघ

  • २८ फागुन, दमक ।

दमक उद्योग बाणिज्य संघले राजनीतिक माग पूरा गर्नलाई गरिने बन्द हडतालकोविकल्प खोज्न अपील गरेको छ ।

विभिन्न कारण गरिने बन्द हडतालले उद्यमी व्यवसायी र सर्वसाधारणको जीवनयापनमा समस्या हुने भन्दै संघले आन्दोलनका अन्य रचनात्मक र प्रतिकात्मकउपाय अवलम्बन गर्न आग्रह गरेको हो ।

जारी अपीलमा भनिएको छ -‘सरोकारवाला निकायहरुले पनिआन्दोलनकर्ताहरुले उठाउनु भएका जायज मागहरु पूरा गर्न यथाशीघ्र पहल गर्नहुन अनुरोध गर्दछौं ।‘

संघले दमकलाई बन्द मुक्त बनाउन यस अघि नै सहमति भैसकेको जिकिर गर्दैउद्यमी व्यवसायीहरुलाई आ आफ्नो पसल व्यवसाय सञ्चालन गर्न आह्वान गरेकोछ ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु