adv

कमल ५ को सिद्धदेवी आविमा राई

३० फागुन, दमक

झापाको कमल सितापुरीस्थित सिद्धदेवी आधारभूत विद्यालय व्यवस्थापनसमितिको अध्यक्षमा भीमराज राई चयन भएका छन

सोमबार सम्पन्न अविभावक भेलाले राईको अध्यक्षतामा विद्यालय व्यवस्थापनसमिति चयन गरेको हो

कमल गाउँपालिका शिक्षा शाखा प्रमुख सूर्य न्यौपाने वडा प्रतिनिधि भूमिकामहराको उपस्थितिमा सम्पन्न भेलाले सर्वसम्मत नयाँ समिति चयन गरेकोविद्यालयाकी प्रधानाध्यापक कौशिला पौडेलले जानकारी दिइन

समितिको सदस्यहरुमा क्रमश: सन्तकुमार लावती, सुरेन्द्र राई, शोभा कार्की, गीतारसाइली, रेनुका तिम्सिना छन

त्यस्तै वडा प्रतिनिधि भूमिका महरा शिक्षक लीलाप्रसद भट्टराई सदस्य चयनभएका छन भने सदस्य सचिवमा विद्यालयकी प्रधानाध्यापक कौशिला पौडेल छिन

Advertise Expired !

One thought on “कमल ५ को सिद्धदेवी आविमा राई

  1. नव गठित समितिलाई हार्दिक बधाई तथा सुभकामना आशा छ यो समितिले प्रसंशनिय कार्य सम्पादन गर्नेछ।

Leave a Reply

सम्बन्धित शीर्षकहरु