adv

कमल ५ को सिद्धदेवी आविमा राई

३० फागुन, दमक ।

झापाको कमल ५ सितापुरीस्थित सिद्धदेवी आधारभूत विद्यालय व्यवस्थापनसमितिको अध्यक्षमा भीमराज राई चयन भएका छन ।

सोमबार सम्पन्न अविभावक भेलाले राईको अध्यक्षतामा विद्यालय व्यवस्थापनसमिति चयन गरेको हो ।

कमल गाउँपालिका शिक्षा शाखा प्रमुख सूर्य न्यौपाने र वडा प्रतिनिधि भूमिकामहराको उपस्थितिमा सम्पन्न भेलाले सर्वसम्मत नयाँ समिति चयन गरेकोविद्यालयाकी प्रधानाध्यापक कौशिला पौडेलले जानकारी दिइन ।

समितिको सदस्यहरुमा क्रमश: सन्तकुमार लावती, सुरेन्द्र राई, शोभा कार्की, गीतारसाइली, रेनुका तिम्सिना छन ।

त्यस्तै वडा प्रतिनिधि भूमिका महरा र शिक्षक लीलाप्रसद भट्टराई सदस्य चयनभएका छन भने सदस्य सचिवमा विद्यालयकी प्रधानाध्यापक कौशिला पौडेल छिन।

Advertise Expired !

One thought on “कमल ५ को सिद्धदेवी आविमा राई”

  1. नव गठित समितिलाई हार्दिक बधाई तथा सुभकामना आशा छ यो समितिले प्रसंशनिय कार्य सम्पादन गर्नेछ।

Leave a Reply

सम्बन्धित शीर्षकहरु