adv

दमक नगरको १२ औं नगर सभा सम्पन्न, लक्ष्य अनुसार राजश्व नउठ्ने भएपछि बजेट कटौती

  1. चैत, दमक

दमक नगरपालिकाको १२ औं नगर सभाले आर्थिक वर्ष २०७९/८० को चालु बजेटकटौती गरेको

अनुमानित राजश्व संकलनमा कमी आउने भन्दै नगरसभाले अर्ब ३९ करोड ४०लाख ४० हजार पारित बजेटबाट करोड ३२ लाख ८९ हजार सय ६४ रूपैयाँकटौती गरेको हो।

नगर उपप्रमुख रेगिना भट्टराई प्रसाईंले प्रस्तुत गरेको पूरक अनुमानित बजेटमारकम कटौती गरिएको हो

नगर प्रमुख रामकुमार थापाको अध्यक्षतामा भएको नगरसभामा न्यायिकसमितिकी संयोजक समेत रहेकी नगर उपप्रमुख भट्टराईले न्यायिक , राजस्वपरामर्श तथा अनुगमन समितिका गरि तीन वटा प्रतिवेदन प्रस्तुत गरिन्

यस्तै, लेखा समितिका तर्फबाट लेखा संयोजक गोपाल प्रसाद संग्रौला, विधायनसमितिका संयोजक लोकबहादुर धिमाल, सुशासन तथा स्थानीय सेवा समितिकासंयोजक नविन बराल, वातावरण समितिका तर्फवाट संयोजक टेकबहादुरथापाले आफना विषयगत प्रतिवेदन प्रस्तुत गरेका थिए

पूर्वाधार समितिका संयोजक भीम पौडेल, आर्थिक विकास समितिका संयोजकइन्द्रबहादुर गुरुङ सामाजिक विकास समितिका संयोजक शारदा सापकोटालेआफना विषयगत प्रतिवेदन प्रस्तुत गरेका थिए

सबै प्रतिवेदन नगरसभाले अनुमोदन गरेको बताइएको

नगरसभामा प्रमुख प्रशासकीय अधिकृत शशी राई, वडाअध्यक्ष, नगरसभासदस्यहरु, कर्मचारीहरु, विभिन्न राजनीतिक दल तथा संघसंस्थाका प्रमुखहरु, स्ञ्चारकर्मी लगायतको उपस्थिति रहेको थियो

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु