adv

दमक क्याम्पसमा ३३ प्रतिशत मत खस्यो

चैत,  दमक

देशैभर जारी स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन अन्तरगत झापाको दमकबहुमुखी क्याम्पसमा मध्यान्ह १२:३० बजेसम्ममा करिब ३३ प्रतिशत मतदानभएकोछ

३३ सय जना विद्यार्थी मतदाता रहेको दमक बहुमुखीमा यो समाचार तयार पार्दासम्म ११ सय भन्दा बढी मत खसेको हो

निर्वाचन समितिले दिएको जानकारी अनुसार बिहान बजेबाट जारी मतदानशान्तिपूर्ण तरिकाले भैरहेको जनाएको

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु