adv

दमक क्याम्पसमा ६२.०३ प्रतिशत मतदान, रातिबाट मतगणना हुने

चैत,  दमक

देशैभर जारी स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन अन्तरगत झापाको दमकबहुमुखी क्याम्पसमा दिउँसो ६२.०३ प्रतिशत मतदान भएकोछ

३३ सय जना विद्यार्थी मतदाता रहेको दमक बहुमुखीमा हजार ५२ मत खसेकोहो।

निर्वाचन समितिले दिएको जानकारी अनुसार बिहान बजेबाट सुरु भएकोमतदान अपरान्ह बजेसम्म चलेको थियो हो

निर्वाचन समितिका संयोजक प्रेम संग्रौलाले दिएको जानकारी अनुसार सौहार्दपूर्णवातावरणमा मतदान कार्य सम्पन्न भएको

संयोजक संग्रौलाले शान्तिपूर्ण मतदान सम्पन्न गर्न सहयोग गर्ने विद्यार्थी मतदाता, विद्यार्थी संगठनहरु, उम्मेद्वारहरु, प्रद्यापक, कर्मचारी, क्याम्पस सञ्चालक समिति, सुरक्षाकर्मी, सञ्चारकर्मी लगायत सम्पूर्णलाई धन्यवाद व्यक्त गरेका छन

विद्यार्थी संगठनहरुसँग छलफल गरेर रातिबाट मतगणना कार्य सुरु गरिने निर्वाचनसमितिले जनाएको छ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु