adv

पथरी बहुमुखी क्याम्पस स्ववियु सभापतिमा थुलुङ विजयी

पथरी । स्वतन्त्र विद्यार्थी युनियन, पथरी बहुमुखी क्याम्पस पथरी शनिश्चरेको अन्तिम मतपरिणाम सार्बजनिक भएको छ ।
आइतबार राती करिब १० बजे जारी मत परिणामअनुसार नेपाल विद्यार्थी सङ्घका केशर थुलुङ ३ सय ७० मत प्राप्त गरि अध्यक्ष पदमा विजय भएका छन् । उनले अनेरास्ववियुका उज्वल लकान्द्रीलाई पराजित गरे । लकान्द्रीले १ सय ७६ मत पाए । सचिब पदमा सङ्घका भुपाल खतिवडाले ३ सय ६० मत ल्याइ अनेरास्ववियुका रोशन कटुवालका पराजित गरे । कटुवालले १ सय ७९ ल्याए । कोषाध्यक्षमा खगिन मगरले सोनिया ग्यावा तामाङलाई हराए । अखिल क्रान्तिकारीका मगरले ३ सय ५२ मत र अनेरास्ववियुका तामाङ्ले १ मत ७९ प्राप्त गरे ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु