adv

आन्दोलनलाई सम्बोधन गर : युवा नेता आङ्बो

१४ चैत, दमक

नेकपा माओवादी केन्द्रको युवा संगठन योङ कम्युनिष्ट लिग (वाईसीएल) नेपालका केन्द्रीय सदस्य मनेश आङबोले कोशी प्रदेशनामाकरणले निम्त्याएको आन्दोलनलाई चाँडो सम्बोधन गर्नुपर्ने बताएका छन

मंगलबार झापाको दमकमा वाइसिएल दमक नगर सम्मेलनलाई सम्बोधन गर्दै युवा नेता आङ्बोले प्रदेश नामाकरण पहिचान समावेशीताका आधारमा नहुँदा आन्दोलन उठेको भन्दै त्यसलाई तत्कालै सम्बोधन गर्नुपर्ने बताएका हुन

आन्दोलनकारीका मागलाई प्रदेश सरकारले सम्बोधन गर्नुपर्न उनको जोड थियो

सम्मेलनले जोन बुढाथोकीको  अध्यक्षतामा ५१ सदस्यीय नगर कार्यसमिति चयन गरेको बताइएको

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु