adv

जसपाले भन्यो -पहिचानकै पक्षमा छौं

१९ चैत, दमक ।

जनता समाजवादी पार्टी, नेपाल (जसपा) ले प्रदेश नम्बर को नाम पहिचानमा आधारित हुनुपर्ने माग आन्दोलनप्रति आफ्नो समर्थनरहेको दोहोर्यएको

आज आइतबार जसपा अध्यक्ष उपेन्द्र यादवले विज्ञप्ति जारी गर्दै यस्तो जनाएका हुन

विज्ञप्तिमा भनिएको -‘प्रदेश नं को नामाकरण कोशी राखिएकोप्रति असहमति जनाएको जनताले प्रदेश नं मा उठाएकोपहिचानको आधारमा प्रदेशको नामाकरण हुनुपर्दछ भन्ने माग आन्दोलनलाई यथोचित रूपमा सम्बोधन गर्न/गराउन सरकारसँगजोडदार माग गर्दछ

जसपाले पार्टी परिपत्र जारी गर्दा प्राविधिक त्रुटिका कारण कोशी शव्द पर्न गएको भनेर त्यसलाई समेत सच्याएको

अर्को नाम परिवर्तन नभएसम्मको लागि प्रदेश नै सम्बोधन गर्ने स्पष्ट पार्दै प्रदेशको नाम पहिचानको आधारमा हुनुपर्दछ भन्ने धारणानै पार्टीको आधिकारिक धारणा रहेको जनाएको

गत चैत १४ गते जसपा प्रवक्ता मनिष सुमनले विज्ञप्ति जारी गर्दै  पहिचानको पक्षमा जारी आन्दोलनलाई जसपाले समर्थन गरेकोबताएका थिए सो विज्ञप्तिमा आन्दोलनमा घाइते भै मृत्यु भएका पदम लिम्बू (लाजेहाङ) लाई सहिद घोषणा मृतकका परिवारलाईराहात उपलव्ध गराउन सरकारसँग माग गरिएको थियो

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु